आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट ७ वर्षीया बालिका बलात्कार आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

काठमाडौं । पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने पुर्ण बहादुर थापा...