शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको...