मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू

विराटनगर । सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश...