मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही

सुर्खेत । कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा...