आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फोस्टर्स लागर बियर अब नेपालमा

काठमाडौं– राज ब्रुअरीले नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । फोस्टर्स हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित भएको कम्पनीले बताएको छ...