रसुवामा वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वार कार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पङ्क्तिको...