सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफकी सोनी र आर्मीका बसन्तलाई ट्रायथोलनमा स्वर्ण

आर्मीका बसन्त थारु र एपिएफकी सोनी गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा स्वर्ण पदक जितेकी छिन् । बुधबार भएको ट्रायथोलनको पुरुषतर्फ बसन्त र महिलातर्फ सोनीले स्वर्ण जितेका हुन् । ...