सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अझै किन पूर्ण रूपमा लागू हुन सकेन सामाजिक सुरक्षा योजना ?

प्रधानमन्त्री केपी ओलीको नेतृत्वको दुई तिहाइको सरकारले आफ्ना उपलब्धिहरूको व्याख्या गर्ने क्रममा सबैभन्दा गौरवपूर्ण ढङ्गले अगाडि सार्ने योजनामध्ये सामाजिक सुरक्षा योजना लागू गरिएको कुरा पनि एक हो । २०७५ मङ्सिर...