आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले औँल्यायो धरानमा चुनाव हार्नुका ५ कारण

काठमाडौ । मंसिर १४ मा सम्पन्न उपनिर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदमा आफ्ना उम्मेदवार पराजित भएको विषय नेकपामा ‘पेचिलो’ बन्दै गएको छ । पञ्चायतकालदेखि नेकपाको पकड रहेको धरानमा आश्चर्यजनक...