आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के भारतीय सिनेमाले ‘भीडतन्त्रको न्याय’लाई सामान्यीकरण र महिमामण्डित गर्दैछ ?

  न्याय–कानून जब सत्ता र शक्तिको रखैल बन्छ, हुनेखानेहरुको खेलौना कठपुतली बन्छ र निर्धाहरुका लागि त्यो ‘आकाशको फल आँखा तरी मर’ बन्न पुग्छ, त्यसले अनिवार्यतः जन्माउने परिणति भनेको चरम...