सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टिविहिन भएकै कारण दिइएन शिक्षकलाई नियुक्ति !

पोखरा । हामीले सुनिरहेकै शब्द हो समावेशीता । विभिन्न मुद्दाहरुलाई राज्यले समानुपातिक समावेशीको नाममा संस्थागत पनि गरेको छ । यद्यपि, शिक्षक सेवा आयोग पास गरेका गुल्मीका एक दृष्टिविहिन शिक्षकलाई दृष्टिपिहिन...