बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर: गरिबका लागि वरदान

–धनवीर महतो गौशाला । पित्त थैलीको पत्थरी एवं पाठेघरको समस्याले वर्षौंदेखि पीडित रहेकी महोत्तरी, रामगोपालपुर–८ विर्ताकी ५५ वर्षीया सावित्रीदेवी ठाकुर आज एकाबिहानै सोनमा गाउँपालिका–३ स्थित खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य...