काठमाडौँ । मुलुकलाई सङ्कटबाट बचाउन देश बचाउने र बनाउने नेकपा ९एमाले०का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दिएका छन् । मंगलबार अपराह्न चारिकोटस्थित निर्वाचन आयोगको कार्यालय...