मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा र राजपाबीचको सहमतिले समाजवादीलाई धक्का, हिसिलाको सपना चकनाचुर

काठमाडौ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले...