मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षअघिको त्यो चर्चित अपहरण : यसरी समातिए डा. भक्तमान श्रेष्ठको अपहरणकारी

२०६७ साल जेठ ४ गते चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा.भक्तमान श्रेष्ठ अपहरणमा परे । करिब १५ जनाको समूहमा आएका अपहरणकारीले भरतपुर नगरपालिकाको हाकिम चोकबाट श्रेष्ठलाई अपहरण गरी...