बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेडिसिटीले गर्यो जुुग्लेमा १ हजार स्थानियको स्वास्थ्य जाँचः अधिकांशमा उच्च रक्तचापको समस्या

स्याङ्जा– नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानियको विभिन्न समस्याका लागि स्वास्थ्य परिक्षण गरेको छ । नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १...