केन्द्रीय संस्करण

स्कूल/कलेज

असार १ गतेदेखि सरकारले रेडियो र टिभीबाट पढाउने, यस्तो छ तालिका access_timeजेठ ३२, २०७७

सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो । शिक्षा मन्त्रालयअन्तर्गत  रहेको शिक्षा तथा मानव स्रोत...

डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले मनायो २७ औं वार्षिकोत्सव access_timeपुस ३, २०७६

ललितपुर– डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले भव्यताको साथ विद्यालयको २७ औं वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।  यही पुस २ गते बुधबार दिउँसो २ः४५ बजे ललितपुर जाउलाखेलस्थित डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालय...

अङ्ग्रेजी भाषालाई मजबुत बनाउन अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक access_timeमंसिर १०, २०७६

ललितपुर– कक्षा एक देखि कक्षा आठ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक तथा अन्तरकृयात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्य सहित अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक बिमोचन भएको छ । त्यसैगरी, एक दिवसिय शिक्षण तालिम पनि ललितपुर स्थित सेन्ट जेभियर्स स्कुल ज...

इस्लिङटन कलेजमा सुचना प्रविधि सम्बन्धी प्रदर्शनी, ३ हजार विद्यार्थीले गरे अवलोकन access_timeभदौ २०, २०७६

काठमाडौं । कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सुचना प्रविधि सम्बन्धी प्रदर्शनी गरेका छन् । सुचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सुचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका विद्यार्थीले प्रदर्शनी गरेका हुन् ।  गत वर्ष प्रस्तुत गरीएका ३ सय ...

पाँच घण्टाभन्दा बढी बच्चालाई स्कुलमा राख्दा  शारीरिक र मनोवैज्ञानिक असर पर्छ ! access_timeजेठ ११, २०७६

बालबालिकाको पहिलो विद्यालय भनेकै घर हो । त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन् । एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ तर घरबिनाको बच्चाले विद्यालय पाउँदैमा सफल हुन्छ भन्ने छैन । हामीले बालबालिकालाई सिर्जनशील बन्न ...

निजी विद्यालयमा लुट : उपशीर्षक बनाएर अतिरिक्त शुल्क असुली access_timeबैशाख २३, २०७६

निजी विद्यालयले जथाभावी शुल्क लिएर हैरान बनाएपछि २०६८ सालमा व्यापक चर्चा भयो । निजी विद्यालयको ‘लुट’बारे अभिभावक, विद्यार्थी सङ्गठन र शिक्षासँग सरोकार राख्ने निकायहरूले चर्को विरोध गरेपछि यसलाई नियमन गर्नुपर्ने अवस्था आयो । निजी विद्यालयलाई निगरानी र न...

बालबाटिका इन्टरनेसनल स्कुल : उत्कृष्ट सिकाइ पद्धति, छैन ‘हिडन् चार्ज’ ! access_timeबैशाख ४, २०७६

काठमाडौँ– मन्टेस्वरी विधिबाट बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ १३ वर्षअघि स्कुल स्थापना गर्दा विद्यार्थी पाउनै धौधौ हुन्थ्यो ।  परम्परागत शिक्षातर्फ लत लागेका अभिभावक मन्टेस्वरी विधिको सिकाइ पद्धतिमा उति अभ्यस्त भइसकेका थिएनन् । त्यतिबेलाको फरक माहोलका बीच...

बालबालिकालाई संस्कार सिकाउँदै डीएभी स्कुल: शिक्षामा पूर्वको ज्ञान र पश्चिमको विज्ञानको समिश्रण access_timeबैशाख १, २०७६

अमन्त्रम् अक्षरम् नास्ति, नास्ति मूलमनौषधम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।। मन्त्रविनाको अक्षर हुँदैन, योग्यताविनाको मानिस हुँदैन र औषधिविनाको वृक्ष हुँदैन । त्यसैले यी सबैलाई मिलाउन सक्नु चाहिँ दुर्लभ हो ।  माथिको श्लोकको तात्पर्य हो यो । साँच्...

विद्यार्थी र अभिभावकको मन जित्दै पोखराको यो सामुदायिक विद्यालय access_timeचैत १६, २०७५

पोखरा–देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ ।  साधारण शिक्षाले मात्र ...