शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

आइतबार, ०५ असोज २०७६, २३ : १९
आइतबार, ०५ असोज २०७६

मोरङ-मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्रउ गरी आज सार्वजनिक गरेको छ । 

सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ निवासी २२ वर्षीय सन्तोष माझी र सोही स्थानका २२ वर्षीय प्रकाशकुमार थारू छन् ।

पक्राउ परेका अभियुक्तमाथि कानूनी कारवाहीको प्रक्रिया शुरु भइसकेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप