धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा केही समय अघि एक नाबालिकामाथि सामूहिक बलात्कार भयो । नाबालिका अछामकी हुन् । पीडित बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । घरमा बुवा छैनन् ।...