शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षपछि पूलमा मस्ती गरिरहेको देखिए ‘टाइटानिक’ का ज्याक र रोज, हेर्नुहोस् तस्बिर

शनिबार, ०३ भदौ २०७४, १३ : ३६
शनिबार, ०३ भदौ २०७४

सन् १९९७ मा हलिउडको सुपर–डुपर हिट फिल्म ‘टाइटानिक’ ले इतिहास रचेको थियो । यो फिल्मको मुख्य भूमिकामा देखिएका ‘ज्याक–रोज’ को जोडी लियोनार्डो डिक्याप्रियो र केट फिल्ममा काम गरेपछि रातारात सुपरस्टार बनेका थिए ।

गत जुलाईमा यो जोडी फ्रान्सको सेन्ट–ट्रोपेजमा सँगै छुट्टी मनाएका थिए । उनीहरुको त्यतिबेलाको फोटो अनलाइनमा अहिले छाइरहेका छन् । यी दुई डिक्याप्रियोको जलवायु परिवर्तन सम्बन्धि फन्ड जुटाउनका लागि फ्रान्स पुगेका थिए । जहाँ उनीहरुले ३ करोड डलर जम्मा गरिसकेका छन् ।

 

 

💚💚💚 #leonardodicaprio #katewinslet #katewinsletandleonardodicaprio #dicaprio #love #cute #beautiful #sea #sttropez

A post shared by Leonardo DiCaprio Fan Page (@leo_dicaprio_11) on

 

Ecco le famose foto di Leo e Kate in spiaggia/piscina a Saint Tropez lo scorso 25/07.#leonardodicaprio #katewinslet

A post shared by DiCaprioItaly (@leodicaprioitaly) on

 

Love them so 😍🤗😍❤❤😘 #KATEWINSLET #LEONARDODICAPRIO #kleo #friendshipgoals ❤

A post shared by Reeves_DiCaprio . INDONESIA 🌏 (@reeves_dicaprio) on

 

PSA- #LeonardoDiCaprio & #KateWinslet reunited after 20 years. Our hearts can finally go on💕

A post shared by Us Weekly (@usweekly) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप