बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

आइतबार, ०४ भदौ २०७४, १८ : ३९
आइतबार, ०४ भदौ २०७४

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा एटिएम सहितको शाखा कार्यालय मिति यहि भदौ ४ गते आइतबारबाट सञ्चालनमा ल्याएको छ । 


बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गदैछ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब रुपैयाँ पुँजी पुरयाउदै छ ।

एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप