हलिउडका चर्चित निर्देशक स्टिवनकी छोरी ‘पोर्न स्टार’
शनिबार, १० फागुन २०७६, ०७ : ४५
हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलबर्गकी २३ वर्षीया छोरी मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलाएकी छिन् ।
उनले द सन म्यागाजिनलाई भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ कि त्यसले अरुलाई सन्तुष्टि दिन सकोस् । तर मलाई नराम्रो महसुस हुने गरी भने होइन ।’
आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी हुन्। यो निर्णयमा आफ्ना अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको उनले खुलासा गरेकी छन्।
मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी नभई धर्मपुत्री हुन्। स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनीसँग करिब २।१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?