सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा १८ वर्षीया युवती  वलात्कृत

शनिबार, १५ वैशाख २०७५, १७ : २५
शनिबार, १५ वैशाख २०७५

    काठमाडौं– काठमाडौंको  ढल्कु बस्ने रामेछापकी १८ वर्षीया महिलालाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । 
काठमाडौं महानगरपालिका–१७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–४ का २२ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप