केन्द्रीय संस्करण

सात दशकको इतिहासमा जन्मिए यस्ता–यस्ता कम्युनिष्ट पार्टी (सूचीसहित)

person access_timeजेठ ३, २०७५ chat_bubble_outline0

काठमाडौँ । औपचारिक हिसाबले २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टी जन्मियो । त्यसपछि, टुटफुट र एकता नेपाल कम्युनिष्ट आन्दोलनको विशिष्ट चरित्र बन्यो । जुट्ने भन्दा फुट्ने धेरै भए ।

कम्युनिष्ट पार्टी स्थापनाको झण्डै सात दशक लामो इतिहासमा नेपालमा औपचारिक–अनौपचारिक तथ्यांक हेर्दा हरेक वर्ष मिलेर वा फुटेर नयाँ कम्युष्टि पार्टी जन्मिएको देखियो । 

नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन गरिरहेकाहरुले लेखेका पुस्तकहरुलाई आधार मान्दा पछिल्लो सात दशकमा ६ दर्जन कम्युनिष्ट पार्टीहरु देखा परे । यद्यपि, यो अन्तिम र औपचारिक तथ्याङ्क भने होइन । 

आज दुई ठूला कम्युनिष्ट पार्टी एकता हुन लाग्दा यो तथ्यांक पाठकहरुका लागि सान्दर्भिक हुने ठानेर यहाँ प्रस्तुत गरेका हौँ ।


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ