रियल स्कूल अफ नेपाल २०१८ का पाँचौ क्षेत्रीय फाइनल सम्पन्न
बुधबार, ०६ असार २०७५, १८ : ५७
धनगढी । रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत पाँचौ क्षेत्रीय फाइनल सुदुर पश्चिमाञ्चलको धनगढीमा सम्पन्न भएको छ । प्रतियोगिताबाट पंचोदया सेकेण्डरी स्कूल विजयी भएको छ । प्रबिन चंद, शैलजा जोशी, सुशील बी के, नीरुता कुदमल, आरती कठारीया र युवराज थापा प्रतियोगितामा विजयी भएका छन् ।
विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ