यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
शुक्रबार, ०६ साउन २०७४, ११ : १९
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय २ रुपैयाँ ८० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ४० पैसा छ ।
(यस्तो छ आजको विनिमय दर)