यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मङ्गलबार, ०६ कात्तिक २०७५, १० : ०९
काठमाडौँ । मंगलबार (कात्तिक ६ गते) एक अमेरीकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्री मूल्य भने १ सय १८ रुपैयाँ कायम गरेको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३५ रुपैया ५४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १ सय ५३ रुपैयाँ ६५ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ८८ रुपैयाँ ८५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा