शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको चियापान मिति फेरि परिवर्तन

मङ्गलबार, ०६ कात्तिक २०७५, १७ : २९
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौं– दशैं, तिहार र छठ पर्वका अवसरमा प्रत्यक वर्ष दशैंको पुर्णिमाका दिन गर्दै आएको काँग्रेसको चियापन यो बर्ष कार्तिक १६ गते हुने भएको छ ।

काँग्रेस नेता चक्र बाँस्तोलको निधनका कारण पुर्णिमाका दिन नहुने भएपछि यसअघि काँग्रेसले कार्तिक १७ गते चियापान गर्ने जनाएको थियो ।

तर मंगलबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञीप्त पठाउदै चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम कार्तिक १६ गतेलाई तय भएको जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप