शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवाको माग बढाउँदै कोरिया

सोमबार, ०३ मङ्सिर २०७५, ०६ : १९
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं — रोजगार अनुमति प्रणाली एपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । 

कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो । 

कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । 

कोरिया सरकारले आगामी बर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ । 

सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर रोजगार योग्य सुचीमा राख्न कोरिया पठाएको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप