शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

सोमबार, ०३ मङ्सिर २०७५, ०६ : २४
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप