केन्द्रीय संस्करण

नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

person access_timeमंसिर ३, २०७५ chat_bubble_outline0

काठमाडौँ– सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ