केन्द्रीय संस्करण
फोटोफिचर

पिरतीको छाता ओढाउन

person explore access_timeजेठ १०, २०७६ chat_bubble_outline0

देशभर गर्मीको पारो बढ्दो छ ।

केही दिनयता राजधानीमा पनि औसत तापक्रम ३० डिग्री सेल्सियसको आसपासमा रहेको छ ।

गर्मी बढेसँगै दिउँसोको समयमा गर्मी छल्न सर्वसाधारणहरु छाताको साहरा लिन थालेका छन् ।

त्यस्तै, कुल्फी, सोडा, बरफ र आइसक्रिम पसलमा समेत भीड बढेको छ । रुखको छहारीको शितलता खोज्नेहरु पनि उत्तिकै रहेका छन् ।

गर्मी बढेपछि सर्वसाधारणहरुको दैनिकी कसरी फेरिएको छ, आउनुहोस् तस्विरमा हेरौँः

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...