शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने नेकपाको निर्णय

बिहीबार, ०५ भदौ २०७६, १४ : २७
बिहीबार, ०५ भदौ २०७६

धनुषा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश नम्बर २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने  सर्वसम्मतीले निर्णय भएको हो । बैठकले प्रदेश राजधानीमा  मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको छ ।  

त्यस्तै समाजवादी पार्टीले पनि मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्ने निर्णय गरेको छ ।  सो पार्टीले अहिले केही बेरमा प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउने भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप