केन्द्रीय संस्करण

बद्रीप्रसाद दाहाल

काँग्रेस साँच्चै जागा बन्न आँटेकै हो ? access_timeअसोज १६, २०७७

नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो दल नेपाली काँग्रेस विगतको चुनावी पराजयपछि केही सुस्ताएको, पार्टीभित्र आन्तरिक कलहले मजैसित खुट्टा घुमाएको, सत्ताधारी दलसित संवैधानिक पदहरूको भागबन्डामा बार्गेनिङ गर्न रुचाएको, ठूल्ठूला भ्रष्टाचारको विरोध गर्न मुर्झाएको जस्ता आरोप र ल...

लोकतान्त्रिक मुलुकको आत्मा संविधान ! access_timeअसोज ३, २०७७

संविधान कुनै पनि देशको मूल कानुन हो । यो त्यस्तो लिखित दस्तावेज हो जसले राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने सैद्धान्तिक एवं व्यावहारिक निश्चितता प्रदान गर्दछ । राज्यशक्तिको बाँडफाँट र नागरिक अधिकारको संरक्षणको प्रत्याभूति दिन नैतिक तागत राख्छ । यसरी शासकहरूको निरङ्कुशता &nb...

‘नेपाली काँग्रेसमा विनिर्माण, आजको खाँचो’ access_timeमंसिर ९, २०७५

 नेपालमा यतिखेर क्रियाशील दलहरूमध्ये ने.का. सबैभन्दा जेठो दल हो भने लोकतान्त्रिक आन्दोलन, सङ्घर्ष र क्रान्ति अभियानमा मुख पात्र पनि हो भन्नु अतिशयोक्ति हुँदैन । चिन्तका धनी बीपी, साहसका प्रतीक लौह मानव गणेशमान, त्याग र कुशाग्र बुद्धिका सन्त किसुनजी, सङ्गठन कुशल सुवर्ण...

वीर गणेशमान   ! access_timeकात्तिक २४, २०७५

आजभन्दा एक सय चार वर्षअघि नेपालको लोकतान्त्रिक आन्दोलनका सङ्घर्ष पुरुष गणेशमानले आँखा खोलेको पावन दिन हो आज । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौं यट्खा टोलमा जन्मिएर त्रियासी वसन्तसम्म क्रान्तिकारी, जुझारु र रोमहर्षक बनेका उनको दुःखद  अवसान भने २०५४ असोज २ गते हु...