टी–२० क्रिकेट
नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमायो
आइतबार, १६ वैशाख २०८१, १५ : २२
काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुप्मा नेपालले आरिफ शेखलाई गुमाएको हो ।
उनी १६ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए । उनलाई वेस्ट इन्डिजका बलर गुडाकेश मोटीले अथान्जद्वारा क्याच गराएका हुन् ।
१४.१ ओभरमा आरिफ आउट हुँदा नेपालले एक सय चार रनब बनाएको छ । नेपाललाई जितका लागि ३५ बलमा ५७ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण