प्युठानमा १० वर्ष कैद सजाय पाएका एक जना १३ वर्षपछि पक्राउ
आइतबार, १६ वैशाख २०८१, १५ : १९
बुटवल । प्युठानमा १० वर्ष कैद सजाय तोकिएका एक जना १३ वर्षपछि पक्राउ परेका छन् । प्युठानको झिमरुक गाउँपालिका– ६ बस्ने जिबा ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्युठान जिल्ला अदालतमा पेस गरेर कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण