स्वामी आनन्द अरुण

महर्षि अरविन्दको यात्रा – क्रान्तिदेखि आध्यात्मसम्म access_timeसाउन ३०, २०७९

भारतीय उपमहाद्वीप योगी, साधक, खोजी र सम्बोद्धि मार्गमा जीवन समर्पित पथिकहरूको इतिहासले भरिपूर्ण छ । १५ अगस्टको दिन यही शृङ्खलाका एक महान् कडी, भारतका एक विलक्षण महान् योगी र प्रखर बौद्धिक व्यक्तित्वको जन्म दिन हो । दार्शनिक, कवि, स्वतन्त्रता सङ्ग्रामका सेनानी, क्रान्तिकारी, यो...

गुरुपूर्णिमाको विशेष महत्व access_timeअसार २९, २०७९

भारतीय उपमहाद्वीपमा विद्यमान सनातन धर्मका जति पनि शाखाहरु छन् तिनमा हिन्दुहरुको अनेक प्रशाखाहरु, बौद्ध, जैन र शिख धर्महरु हुन् । पश्चिममा विकास भएका इसाई र इस्लाम धर्म यहुदी धर्मको पृष्ठभूमिमा विकास भएका धर्महरु हुन् । गुरुपूर्णिमा हिन्दु, बौद्ध, जैन र शिख सबैले मना...

योग दिवसको सन्देश : खै त जीवनशैलीमा सकारात्मक परिवर्तन ? access_timeअसार ७, २०७९

यस वर्ष पनि २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा हामीले मनाइरहेका छौं । संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरुले आ–आफ्नै ढंगले यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेका छन् । यस पटक मनाइने योग दिवस आठौं अन्तर्राष्ट्रिय योग दिवस हो । विश्वव्यापी रुपमा योग प्रतिको...

रासविहारी ब्रह्मचारी श्रीकृष्ण access_timeभदौ १४, २०७८

विश्वका सबै धर्म ज्वरग्रस्त लाग्छन् । उनीहरू सबै उदास देखिन्छन् । मन्दिर, मस्जिद, गिर्जाघरहरू सबै श्मसानघाटजस्ता जीवनशून्य लाग्छन्, त्यहाँ कुनै उत्सव देखिँदैन, उल्लास देखिँदैन । चर्च जानुस् – शूलीमा झुन्ड्याइएका जीसस देख्नुहुन्छ, मस्जिद अगाडि गीत र संगीतको अनुमति छैन । ...

ओशो र शिवपुरीबाबाको शिक्षणमा समानता access_timeफागुन ३, २०७७

शिवपुरीबाबालाई हामी ओशो संन्यासी गुरु सरह नै श्रद्धा र आदर गर्छौं । ओशोको देशना छ – “बुद्धम शरणम् गच्छामि ।” समस्त बुद्धहरूको शरणमा जाने । सबै बुद्धहरुलाई आदर गर्ने र उनीहरुको शिक्षणबाट आफ्नो आध्यात्मिक रुपान्तरण गर्ने । ओशो संकीर्ण विचारहरु राख्नुहुन्...

अन्त्यहीन स्वतन्त्रताका उद्घोषक ओशो access_timeमाघ ६, २०७७

१९ जनवरी १९९० का दिन पृथ्वीबाट यस शताब्दीका महान् अध्यात्मिक विभूति, क्रान्तिद्रष्टा ओशो रजनीश बिदा हुनुभयो । विश्वका महान् दार्शनिक विचारक तथा अनेक विद्वानहरूले ओशो रजनीशलाई ‘मेकर अफ द सेन्चुरी’ व्यक्तित्वका रुपमा सकारेका छन् । ओशोलाई आध्यात्मिक जगतका प्रखर, क्...

सप्तर्षिलोकका ऋषि स्वामी विवेकानन्द access_timeपुस २८, २०७७

स्वामी विवेकानन्द विगत शताब्दीका एक महान सन्त, तेजस्वी ऋषि र आफ्नो गुरु प्रति पूर्ण समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको बारेमा हिन्दु जगतमा नाम नसुन्ने व्यक्ति शायदै होला । स्वामी विवेकानन्दले हिन्दुहरूको गुमेको प्रतिष्ठा र गौरव फर्काउनु भयो । भारत इस्लामी र अंग्रेज शासकहर...

किसुनजी : एउटा अहिंसावादी क्रान्तिवीर access_timeपुस ८, २०७७

      नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती आज मनाइँदै छ । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित थिए । उनको जन्मजयन्तीको अवसरमा स्वामी आनन्द अरुणद्वारा&...

महायोगी श्रीअरविन्द र उनको परिकल्पना access_timeसाउन ३१, २०७७

भारतीय उपमहाद्वीप योगी, साधक, खोजी र सम्बोध मार्गमा जीवन समर्पित पथिकहरुको इतिहासले भरिपूर्ण छ । १५ अगस्टको दिन यही श्रृङ्खलाका एक महान कडी, भारतका एक विलक्षण महान योगी र प्रखर बौद्धिक व्यक्तित्वको जन्म दिन हो । दार्शनिक, कवि, स्वतन्त्रताका सङ्ग्रामका सेनानी, क्रान्तिकारी, य...

किसुनजी : एउटा अहिंसावादी क्रान्तिवीर access_timeपुस ७, २०७६

किसुनजीलाई सम्झदा जहिलेपनि मेरो आँखा रसाउँछ । उहाँमा कहीं दुर्लभ मानवीय गुण र गहन आध्यात्मिक निष्ठा थिए । अत्यन्त विनोदप्रिय, सरल र हस्सीमजाकी किसुनजी आफ्नो सिद्धान्त र निष्ठामा हिमालजस्तो अडिग रहनुहुन्थ्यो । ओशो र तपोवनप्रति वहाँको  प्रेम थियो । शरिर अशक्त भएपनि ता...