शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी बहस

रियल स्टेट क्षेत्रको समग्र समस्या समाधानको बाटो र सुधारका उपाय

आइतबार, ०४ चैत २०८०

कोरोना महामारीका कारण अर्थतन्त्रमा देखिएको सङ्कुचन र जग्गाको वर्गीकरणका लागि भन्दै राज्यले कित्ताकाट रोकेपछि देशव्यापी रूपमा घरजग्गाको कारोबार घट्यो । यसबाहेक, मौद्रिक नीतिबाट नेपाल राष्ट्र बैंकले रियलस्टेट कम्पनी, आवासीय कर्जा र पहिलो घर कर्जाका लागि कडा नीति लियो । यस्तै, ५० लाखदेखि २ करोड रुपैयाँसम्मको घरकर्जा लिन मासिक आम्दानीको ५० प्रतिशत किस्ता तिर्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले अवलम्बन गर्‍यो । फलस्वरुपः देशभर घरजग्गाको कारोबार घटेको व्यवसायीहरूको भनाइ छ ।

घरजग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा असर परेको र अर्थतन्त्र चलायमान बन्नबाट रोकिएको आम बुझाइ छ । नेपाल राष्ट्र बैंक र राज्यले अवलम्बन गरिरहेको नीति र घरजग्गाको कारोबारमा आएको समस्याका कारण समस्यामा परेको बैंकहरूको कर्जाको विषयमा गरिएको बहस ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया