शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रत्यक्ष प्रशारण

नेकपा स्थापनाको ७५ वर्ष पूरा : एमालेले हीरक जयन्ती मनाउँदै (LIVE)

सोमबार, १० वैशाख २०८१

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया