खाना पचाउने एसिडले पेट किन जल्दैन ? https://images.fineartamerica.com खानेकुरा पचाउन हाम्रो आमाशयमा एसिड पैदा हुने गर्छ । त्यो एसिडले खानेकुराहरुलाई टुक्रा टुक्रा पारिदिने काम गर्छ । त्यसरी एसिडले टुक्रा ...
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । सो प्रतियोगितामा क्याम्पियन स्कुल, लगनखेल, ललितपुरमा कक्षा आठमा अध्ययन रत सुश्री सुयेन भट्टराईे प्रथम...
के तपाईंलाई थाहा छ– सुतेपछि हाम्रो शरीरमा के के हुन्छ ? तपाईंको मनमा अवश्य पनि जिज्ञास लागेको हुन सक्छ । सुतेपछि त हामी एक किसिमले बेहोस जस्तै...
के तपाईंले कहिल्यै याद गर्नु भएको छ, कुनै पनि पानीको पाइपलाइनमा हावा पस्यो भने के हुन्छ ? बगिरहेको पानीको पाइपमा एउटा निश्चित परिणाममा हावा पस्ने हो भने, त्यस पाइपबाट आउने...
हाम्रो आँखाभन्दा माथिको डीलमा रौंको झुप्पा हुन्छ । त्यो झुप्पालाई आँखीभौं भनिन्छ । आँखीभौंले मानिसको अनुहारको स्वरुप बनाउन निकै ठूलो भूमिका खेल्छ । मानिस सुन्दर देखिनु वा नदेखिनुमा...
–मानव शरीरको कुल तौलको ७ प्रतिशत भाग रगत हुन्छ । तर त्यही रगतमा पनि ८६ प्रतिशत भाग चाहिँ पानी हुन्छ । –हाम्रो मृगौलाले प्रतिदिन १५ लिटर रगत सफा...
हामी सबैले कीरा देखेका छौं। कीरा फट्यांग्राहरु हाम्रा वरिपरि प्रशस्त मात्रामा पाइने गर्छन् । वास्तवमा कीराहरु साना जीवहरु हुन् । यिनीहरुको ६ वटा खुट्टाहरु हुन्छन् । कीराको शरीरलाई तीन भागमा...
भरखर भरखरैको कुरा हो, एउटा विवाह भोजमा जाने निम्तो आयो । निम्तो मान्न हामी सपरिवार भोजमा सरिक भयौं । जाडोको महिना हामी सबैले बाक्लै लुगा लगाएका थियौं ।...
कुनै पनि कुरा थाहा पाउने प्राणीहरुको क्षमता विचित्र प्रकारका हुन्छन् । प्राणीको यो थाहा पाउने क्षमताअन्तर्गत प्रकाश थाहा पाउने क्षमता, स्पर्श, आवाज, परावैजनी किरण, तापक्रम, गुरुत्वाकर्षण, इन्फ्रारेड विकिरण, गन्ध, चुम्बकीय...
अहिलेसम्म थाहा नभएका प्राणी तथा विरुवाहरुको खोजी गर्नेक्रममा यस पटक थुप्रै रोमाञ्चकारी नयाँ कुराहरु फेला परेका छन् । क्यालिफोर्निया एकेडेमी अफ साइन्सेजका अनुसन्धानकर्ताहरुले सन् २०१९ मा प्राणी र विरुवाहरुको ७१...
जेब्रा, सायद हामी धेरैले यसबारे सुनेका छौं होला । पत्रिका वा किताबमा यसको तस्विर पनि देखेका छौं होला । आउनुहोस् जेब्रा के रहेछ भन्ने बारे केही चर्चा गरौं...
कालो रौं भएको माकुरो, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो गुलाबी माकुरो, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ । माछा मार्ने माकुरो हुन्छ, पौडी खेल्ने माकुरो पनि हुन्छ । माकुरो पहाडमा...
यस संसारमा विरालो–परिवारका २८ प्रजातिका जनावरहरु पाइन्छ्, तीमध्ये सबेभन्दा प्रख्यात प्रजातिघरपालुवा बिरालो नै हो । घरपालुवा बिरालोको पर्खा अफ्रिकन जंगली बिरालोको पुर्खा अफ्रिकन जंगली बिरालो मानिन्छ ।...
अफ्रिका र एशियामा एउटा यस्तो जनावर पाइन्छ, जसले चराको मद्दतले मह खोजेर खान्छ । यसको बदलामा यस जनावरले चरालाई महको मैन दिन्छ । यो जनावरको नाम हो– हनी...
तपाईंलाई कसैले प्रश्न गर्यो– भालुको भरखरै जन्मेको बच्चा कत्रो हुन्छ ? तपाईं–हामीले सामान्यत बाख्रा, भेडा, कुकुर, गाई जस्ता घरपालुवा जनावरहरुको भरखरे जन्मेको बच्चा देखिरहेका हुन्छौं । त्यहीं आधारमा...
चमेराको फुल कस्तो रंगको हुन्छ ? मेरो भाइले मलाई यो प्रश्न सोध्यो । उनको प्रश्न सुनेर म अकमक्क परें । मैले अनुमानको भरमा जवाफ दिएँ– पहेंलो पहेंलो होला, नत्र खरानी रंगको । ...
तिहार आयो । तिहारमा तपाईंले पनि भुइचम्प रकेट जस्ता विभिन्न पट्का पड्काउनु भयो होला । आफुले नपडकाए पनि तपाईंले अरुले पड्काएको त अवश्य देख्नु भयो होला । त्यसरी...
आजभन्दा हज्जारौं वर्ष पहिले यस पृथ्वीमा अति घना जंगलहरु थिए । ती जंगलहरुमा विशालकाय स्तनपायी जनावरहरु विचरण गर्ने गर्थे । त्यति बेला मानिस आजको जस्तो विकसित मानिस थिएन । त्यतिबेलाको मानिस जंगली अवस्थामा...
पूर्वेली नीतिकथाको कुरा गर्दा पण्डित विष्णु शर्माले रचना गरेका हितोपदेशदेखि पश्चिमेली समाजका विश्वप्रख्यात नीतिकथा फेबल्स अफ एसप’ले समेत स्वीकारेको र स्थापित गरेको तथ्य हो : काग अत्यन्तै बाठो जीव हो...
हिन्दू धर्म मान्नेहरुको महान् चाँड दशैँ पनि भरखरै सकियो । दशैँभन्ने बित्तिकै हामी नयाँ लुगा र मिठो खानेकुरा सम्झिहाल्छौँ । दशैँमा साँच्चै नै निकै रमाइलो हुने गर्छ । टाढा भएका...
कसैले विरुवाले कसरी खानेकुरा प्राप्त गर्छ भनेर सोध्यो भनो हामी जराबाट पोषक तत्वहरु साेसेर प्राप्त गर्छ भनेर फट्ट जवाफ दिन्छौ । तर त्यो नै मात्र सत्य होइन । किनभने, यस...
चरा के हो भनेर कसैले तपाईं हामीलाई सोध्यो भने हामीलाई हाँसो उठ्न सक्छ । किनभने, चरा हामी सबैले दिनहुँ देख्दै आएको हो । तर हामीमध्ये धेरैलाई यो थाहा नहुन पनि...
पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकिएको छ । यो कुरा भूगोलका सामान्य विद्यार्थीहरु सबैलाई थाहा छ । तर त्यो पानीले ढाकिएको अथाह क्षेत्रभित्र अनन्त रहस्यहरु लुकेर रहेका छन् । आजसम्म...
खजुरो त तपाईं–हामीले चिनीरहेकै कीरा हो । यस कीरालाई अंग्रेजीमा centipede भनिन्छ । centi को अर्थ सयौं र pede को अर्थ हुन्छ– खुट्टा । अर्थात् centipede को अर्थ हुन्छ–सयौं खुट्टाहरु...
आज २ सेप्टेम्बर सोमवारको दिन भारतीय अंतरिक्ष अनुसन्धान संस्थान इसरोका लागि अत्यंत चुनौती पूर्ण रहेको छ । आज दिउँसो १२ बजेर ४५ मिनेटदेखि १३ बजेर १५ मिनेटका बीचमा इसरोले...
कल्पना गर्नुहोस त–उभिई उभिई रुखको टुप्पोको पात खाने जनावार, दाँत भएको चरा, झ्याप्प शरीरभरि रौं भएको गैडा, ४ मिटरभन्दा लामो सिंग भएको मृग, हात्तीभन्दा अग्लो र ठूलो चरा यस पृथ्वीमा...
हामीले खाना किन खानुपर्छ ? यो प्रश्न गर्ने हो भने धेरैको एउटै उत्तर हुने गर्छ । त्यो हो– ‘हाम्रो भोक मेट्न’ । के हामीलाई खाना भोक मेट्न मात्र जरुरी...
काठमाडौँ , इसरो ट्विटर । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था, इसरोले आफ्नो ट्विटरबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अवसर उपलब्ध रहेको ट्विट गरेको छ । ४ अगस्टमा इसरोले ट्विटमार्फत् यसबारे...
गर्मी महिना लागेपछि लामखुट्टेले अत्यन्तै सताउन थाल्छ । रातभरि टोकेर सुत्न समेत दिँदैन । त्यस्तो अवस्थामा हामी लामखुट्टे भगाउन बजारमा पाइने विभिन्न धुपहरु, म्याटहरु बाल्छौं । म्याट धुप बालेपछि लामखुट्टे...
तपाईले झिंगा त देख्नु भएकै छ । तर के तपाईले झिंगाको एउटा अनौठो व्यवहार याद गर्नु भएको छ ? छैन भने पनि याद गर्नुहोस्– बसेको बेला झंगाले सधैं आफ्नो खुट्टा...
हामी हाम्रा दुई खुट्टाको सन्तुलनको आधारमा हिँड्छौ । हिँड्दा हामीलाई आँखाले मार्गदर्शन गरिरहेको हुन्छ । तर आँखाले रहेरिकन हिँड्दा पनि हामी लडिहाल्दैनौ । अर्थात्, आँखा चिम्लेर हिड्दा पनि हाम्रो शरीरको...
आँसु आँखाको कोर्नियाको सुरक्षाको लागि शरीरको विलक्षण सुरक्षा प्रणली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ । पहिलो त, आँखामा रहेको दुइवटा Lachrymal ग्रन्थीबाट निस्कने आँसुले आँखाको कोर्नियालाई...
अचम्मलाग्दो छ ! हामी हिँड्दा वा गाडीमा यात्रा गर्दा जमीनमा रहेका रुख, घर, स्थान आदि सबै छिटो छिटो हामीबाट विपरीत दिशामा टाढा भाग्दै जान्छन् तर आकाशको चन्द्रमा वा सूर्य भने...
धेरै मानिसहरु सर्पसँग डराउँछन् । यसरी सर्पसँग डराउनु स्वभाविक नै पनि हो । किनभने, कतिपय सर्पहरु यति विषालु हुन्छन् कि तिनीहरुले टोकेपछि तत्काल उपचार नपाए मानिस ठहरै हुन सक्छ । तर सर्पसँग मान्छेको...
हामीले नुहाउँदा कपाल भिजेको हुन्छ । त्यो भिजेको कपाललाई सुख्खा पार्न हामीले रुमाल वा गम्छाले पुछ्छौं । त्यसरी पुछेपछि हाम्रो कपाल सुख्खा हुन्छ । तर यसरी रुमालले भिजेको कपाल पुछ्दा हाम्रो कपाल...
साँझ परेको बेला वा बिहान सबेरै उठेर हेर्ने हो भने, सूर्यको रंग रातो देखिन्छ । त्यसबेला सामन्यताः अरु बेला भन्दा आकाश पनि केही रातै देखिन्छ । कोही कोही बेला सूर्यको...
भ्यागुताहरु प्रायः पोखरी र खोलाको किनारमा बस्ने गर्छन् । तपाईंहरु पनि खोला वा पोखरीको छेउमा बस्नुहुन्छ भने अवश्य पनि तपाईंहरुले भ्यागुता धेरै देख्नु भएको छ होला । तिनीहरु विशेष गरेर...
नाइटोः मानव जीवनमा महत्वपूर्ण हिस्सा राख्ने अंग । जीवनको शुरुवातमा आमाको पेटबाट बच्चासम्म खाना पुर्याउने नलीको प्रवेशद्वार र वयस्क भइसकेपछि कतिपय मानिसहरुका लागि त सौन्दर्यका प्रतिविम्बन पनि । ...
तपाईंले आकाशमा इन्द्रधनुष लागेको बेलामा याद गर्नुभएको छ– सधैं यो सूर्यको विपरीत दिशामा लागेको हुन्छ । यस्तो किन हुन्छ ? तपाईं हामीलाई थाहा भएकै कुरा हो– सूर्यको प्रकाश सात वटा...
जापानी वैज्ञानिकहरुले मानव इतिहासमै पहिलो पटक एस्टेरोइड अर्थात् क्षुद्रग्रहमा कृत्रिम खाल्डो (artificial crater) खन्न सफलता प्राप्त गरेका छन् । यसले हाम्रो सौर्यमण्डल कसरी बन्यो भन्नेबारे अनुसन्धान गर्ने दिशामा...
संसारको सबैभन्दा ठुलो प्राणी कुन हो ? यही प्रश्न तपाईंलाई गर्ने हो भने यसको उत्तरमा तपाईं हात्ती, डायनासोर, गोही आदि भन्नुहुन्छ होला । तर संसारको सबैभन्दा ठूलो प्राणी डायनासोर,...