बिरालो कहिलेदेखि पाल्न थालियो ?
शुक्रबार, २० मङ्सिर २०७६, १२ : ३०
यस संसारमा विरालो–परिवारका २८ प्रजातिका जनावरहरु पाइन्छ्, तीमध्ये सबेभन्दा प्रख्यात प्रजातिघरपालुवा बिरालो नै हो ।
घरपालुवा बिरालोको पर्खा अफ्रिकन जंगली बिरालोको पुर्खा अफ्रिकन जंगली बिरालो मानिन्छ । भनिन्छ, आजभन्दा करीब ४ हजार वर्ष पहिलेदेखि इजिप्टवासीहरुले ती अफ्रिकनजंगली बिरालालाई पाल्न थालेका थिए ।
अफ्रिकन जंगली बिरालो विरालो–परिवारका साना प्रजातिमध्ये पर्छ । यो बिरालो पुच्छरसम्म ६ फिट ४ इन्चसम्म र साढे नौ किलोसम्म तौलको हुन्छ । आफ्नो पञ्जाको मद्दतले सजिलैसँग रुख छढ्न सक्नेयो विरालोको मुख्य आहार माछा र मूसाजस्ता जनावरहरु हुन् । यो जंगली बिरालो १० वर्षसम्म बाँच्छ ।
Title Photo: http://massgenomics.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण