पटका पड्काउँदा किन रंगीचंगी प्रकाश देखिन्छ ?
तिहार आयो । तिहारमा तपाईंले पनि भुइचम्प रकेट जस्ता विभिन्न पट्का पड्काउनु भयो होला । आफुले नपडकाए पनि तपाईंले अरुले पड्काएको त अवश्य देख्नु भयो होला । त्यसरी पट्का पड्किदा विभिन्न रंगीचंगी प्रकाशहरु निस्केको पनि अवश्य देख्नु भयो होला । आखिर त्यसरी पट्का पड्किदा किन र कसरी विभिन्न रंग प्रकाशहरु पैदा हुन्छ त ?
सामान्यतः पट्काहरु पोटासियम नाइट्रेड गन्धक, कोइला जसता पदार्थ मिलाएर बनाइएकोहुन्छ । र, त्यस प्रकाशलाई रंगीन बनाउनको लागि त्यसमा अन्य दुइ धातुहरु–स्ट्रोनशियम र बेरियमको लवणहरु पोटासियम क्लोरेटका साथ मिलाइएको हुन्छ ।
त्यसरी प्रयोग गरिएका धातुका लवणहरुमा बेरियमको लवण हरियो रंग पैदा हुन्छ । त्यस्तै, स्ट्रोनिसियम सल्फेटले हल्का आकाशे रंगको प्रकाश दिन्छ भने स्ट्रोनसियम कारबोनेटले पहेलो रंगको स्ट्रनेनशियम नाइट्रेडले रातो रंगको प्रकाश पैदा हुन्छ । जब हामी पट्का पड्काउँछौ, त्यसबेल ती धातुका लवणहरु पनि बल्छन् र कैयान रंगका प्रकाशहरु पैदा हुन जान्छन् । त्यसैले पट्का पड्किदा हामी विभिन्न रंगीचंगी प्काशहरु पैदा भएको देख्छौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण