आँसु किन आउँछ ?
सोमबार, २३ असार २०७६, १६ : २५
आँसु आँखाको कोर्नियाको सुरक्षाको लागि शरीरको विलक्षण सुरक्षा प्रणली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ ।
पहिलो त, आँखामा रहेको दुइवटा Lachrymal ग्रन्थीबाट निस्कने आँसुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्छ ।
दोस्रो, आँसुमा रहेको Lysozyme नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ । त्यही इनजाइमको कारण आँसुको स्वाद नूनिलो हुन्छ । आँसु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई Conjunctiva भनिन्छ त्यसमाथि बग्छ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण