मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जानकारी

सिंहलाई समेत मार्न सक्ने अफ्रिकी जंगली कुकुर

कुकुरको कुरा गर्ने बित्तिकै हामीले सोच्छौं– यो त घरमा पालिने प्राणी हो । यो कुरा केही साँचो हो तर पूरै साँचो भने होइन । घरमा पालिने कुकुरबाहेक जंगलमा पनि कुकुरहरु हुन्छन् । उनीहरु अरु जंगली ...