शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध...