लन्डन । नेपालीहरूको ठूलो जनघनत्व रहेको बेलायतका नेपालीहरू स्थानीय राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । हालसम्म बरो काउन्सिलसम्म नेपालीहरूको पहुँच भए पनि नेपालीमूलका एकजना स्थानीय नेता डा. जगन्नाथ...