आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

युएईबाट एक सय ६८ नेपाली लिएर नेपाल उड्यो जहाज, कोभिड-१९ परीक्षण निशुल्क

युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ६८ जना नेपाली आज नेपाल फर्किएका छन्। एयर अरेबियाको जि ९-१७५१ मार्फत युएईको शारहजाबाट स्थानीय समयअनुसार बिहान ११:०५ बजे एक सय...