युएई। कोरोनाका कारण खाडी मुलुक लगायत अन्य ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई पोहिलो चरणमा घर फर्काउने निश्चित भएको छ। विदेशमा रहेका नेपाली दूतावासले अलपत्र भएका नागरिकहरुलाई...