मन्त्री विना मगर अस्पताल भर्ना
शनिबार, २८ भदौ २०७६, २१ : १३
१
काठमाडौं-पिसावमा इन्फेक्सन देखिएपछि खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । मन्त्री मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् । भेट्न नेकपा अध्यक्ष एवम् उनका ससुरा प्रचण्डले मन्त्री मगरलाई शनिबार साँझ अस्पताल पुगेर भेटेका छन् ।
प्रचण्ड इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ बुहारीलाई भेट्न अस्पताल पुगेका थिए मन्त्री मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण