यस्तो रह्यो राष्ट्रपतिको दसैँ, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २१ असोज २०७६, १३ : ४९
काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले टीका ग्रहण गर्नुका साथै टीका प्रदान गरेर दसैँ मनाएकी छिन् ।
राष्ट्रपति भवन शीतलनिवासमा हनुमान ढोका मूल पुजारी तथा आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन् ।

त्यसपछि राष्ट्रपति भण्डारीले आफन्त तथा सर्वसाधरणलाई टीका प्रदान गरेकी थिइन् ।
हेर्नुहोस् तस्विर :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण