अनुपमाले दिलाइन् नेपाललाई अर्को स्वर्ण
बुधबार, १८ मङ्सिर २०७६, ११ : १३
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन अनुपमा मगरले नेपाललाई थप एक स्वर्ण पदक दिलाएकी छिन् ।
कराँतेअन्तरगत कुमतेमा ६८ केजी माथि तौल समूहमा मगरले पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
नरगिस एसियन गेम्सकी कास्य पदक विजेता हुन्।
मगरले ६–३ ले खेल आफ्नो पक्षमा पारेकी छिन् ।










Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण